Welcome To Tourism Development Bank

Tourism Development Bank Ltd with a corporate slogan 'The Bank you can rely on' is a national level development bank established in the year 2066/07/11 B.S.

Tourism Development Bank Limited (TDBL) has been established for the delivery of comprehensive banking services to the esteemed customers by the collective efforts of entrepreneurs from tourism sector, hydropower experts, professors, professional bankers, pioneer of cooperative movement, doctors, engineers, advocates and other professionals with excellent track record and high social profile. Its prime concern is to contribute on socio-economic development of the country through diverse range of banking products & services. The Bank believes in offering of quality services to the customers, generating maximum return to shareholders, providing...

Read More »

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Media Center

06/
25

प्रबिधिमा आधारित थप बैंकिङ सेवा सुबिधाहरुको शुरुवात

  आफ्नो स्थापनाकालको सातौं वर्ष पुरा गरी हाल आठौं वर्षमा आफ्नो सेवा सञ्चालन गरिरहेको यस टुरिजम् डेभलपमेन्ट बैंक लि. ले प्रबिधिमा आधारित थप बैंकिङ सेवा…

04/
12

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको कलकीं शाखाको औपचारिक उद्घाटन

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले शाखा सञ्जाल विस्तारको क्रममा आफ्नो स्थापनाको सातौं बार्षिकोत्सवको अवसर पारेर हालै संचालनमा आएका ७ शाखाहरू मध्ये कलकीं शाखाको औपचारिक उद्घाटन गरेको…

03/
22

टुरिजम डेभलपमेन्ट बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको साताँै बर्ष पुरा गरी आठौं बर्ष प्रवेशको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मिति २०७३/१२/०९ गते बुधबारको दिन बैंकको मुख्य शाखा,…

View All

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
New Baneshwor ,Kathmandu, Nepal
Tel: 977-1-4485480, 977-1-4487071, 977-1-4487072
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT :
TDBLNPKA
E-mail : info@tdbl.com.np

नगद भुक्तानी सीमा सम्बन्धी टुरिजम डेभलपमेन्ट बैंक लि. को सूचना

आदरणीय ग्राहक महानुभावहरु,
श्री नेपाल सरकार, अर्थ मन्त्रालय तथा श्री नेपाल राष्ट्र बैंकद्घारा जारी परिपत्र अनुसार वि.सं. २०७४ श्रावण १ गते देखि लागु हुने गरी केही अपवाद बाहेक नगद कारोवार र भुक्तानीको अधिकतम सिमा रु ९,९९,९९९.९९ कायम गरेको व्यहोरा यहाँहरुमा विदितै छ ।
उपर्युक्त परिपत्र अनुरुप यस बैंकले सोही मितिबाट रु १० लाख वा सो भन्दा बढी नगद भुक्तानी नदिने भएको हुँदा ग्राहक महानुभावहरु लाई बैकिङ्ग उपकरण मार्फत कारोवार गर्न हार्दिक अपील गर्दछ । साथै,
१. फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेक अकाउन्ट पेयी (भुक्तानी पाउने संस्था) को खातामा सोझै जम्मा गरी भुक्तानी हुने छ ।
२. एक पटकमा एक जना धारकलाई एउटा खातामा खिचिएको एक भन्दा बढी चेकको नगदमा भुक्तानी दिईने    छैन ।
३. अपवादको रुपमा रु १० लाख वा सो भन्दा बढीको चेकको नगद भुक्तानी, औचित्यको भरपर्दो आधारमा व्यक्तिको हकमा खातावाला स्वयमलाई तथा संस्थाको हकमा आधिकारिक कर्मचारीलाई मात्र दिइने छ, अन्य पक्षलाई दिइने छैन । यस बैंकको शाखाहरुमा उपलब्ध ढाँचामा ग्राहकहरुले दिएको निवेदन उपर कारबाही गर्ने, चेकको भुक्तानी गर्ने/नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहित रहने जानकारी गराउदछौ । फर्म, कम्पनी, संस्था वा कार्यालयको हकमा निवेदन आधिकारीक लेटर प्याडमा तोकिएको ढाँचामा आधिकारिक हस्ताक्षर तथा संस्थाको छाप प्रयोग गरी पेश गर्नुपर्ने छ ।
४. फर्म, कम्पनी, संस्था वा कार्यालयले नगद भुक्तानी लिन आउने प्राकृतिक व्यक्ति (आधिकारिक कर्मचारी) को नाममा चेक खिच्नु पर्ने छ । भुक्तानी लिन आउँदा सम्बन्धित कार्यालयको कर्मचारी भएको व्यहोरा खुल्ने परिचयपत्रको सक्कल प्रति अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । 

यस सम्बन्धी थप जानकारी आवश्यक भए कृपया नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ  ।
                                                                                                          -
टुरिजम डेभलपमेन्ट बैंक लि.