टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको कलकीं शाखाको औपचारिक उद्घाटन


टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले शाखा सञ्जाल विस्तारको क्रममा आफ्नो स्थापनाको सातौं बार्षिकोत्सवको अवसर पारेर हालै संचालनमा आएका ७ शाखाहरू मध्ये कलकीं शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्घारा आज २०७३/ १२ /३० गतेका दिन आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, श्री शिवराज श्रेष्ठज्यूले शाखाको उद्घाटन गर्नुभयो । यसैसाथ बैंकको शाखा संख्या २९ र एक एक्सटेन्सन काउन्टर गरी कुल ३० पुगेको छ ।

 

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
New Baneshwor ,Kathmandu, Nepal
Tel: 977-1-4485480, 977-1-4487071, 977-1-4487072
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT :
TDBLNPKA
E-mail : info@tdbl.com.np