टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको कटैया शाखाको औपचारिक उद्घाटन


टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा रूपन्देही जिल्ला स्थित कटैया शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्वारा आज मिति २०७४-०८-२७ गतेका दिन आयोजित विशेष कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कंडेलज्यू तथा नेपाल राष्ट्र बैंक, सिदार्थनगर शाखाका मुख्य व्यवस्थापक श्री अशोक कुमार पौडेलज्यूले संयुक्त रुपमा शाखाको समुद्घाटन गर्नुभयो । यसै साथ बैंकको शाखा संख्या ३५ र १ एक्सटेन्सन काउन्टर गरी कुल ३६ पुगेको छ भने १८ वटा एटिएम संचालनमा रहेको छ । साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको कुरा सहर्ष जानकारी गराउदछौ ।
धन्यवाद !
 
 
मनोज खड्का
नायब प्रमुख कार्यकारी अधिकृत         
मितिः २०७४ मङसीर २७ गते, बुधबार

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np