टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको चावहिल शाखाको औपचारिक उद्घाटन


टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चावहिल शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्वारा आज मिति २०७४/११/२० गते आइतबारको दिन आयोजित विशेष कार्यक्रमका बीच काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष श्री शुद्ध कुमार डंगोलज्यू तथा बैंकका संचालक समितिका सदस्यहरु  श्री श्यामराज थपलियाज्यू एवं दिपक महतज्यूले संयुक्त रुपमा शाखाको समुद्घाटन गर्नुभयो । यसै साथ बैंकले ३६ वटा शाखा तथा ५ वटा एक्सटेन्सन काउन्टर मार्फत देशभरिका विभिन्न ४१ स्थानबाट सेवा प्रदान गरिरहेको छ भने बैंकको हाल २० वटा एटिएम संचालनमा रहेका छन् । 
धन्यवाद ! 
 
 
 
मनोज खड्का
नायव प्रमुख कार्यकारी अधिकृत         
मितिः २०७४ फाल्गुन २० गते,आइतबार
 

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np