टुरिजम बैंकको ‘१९९ दिने स्वर्णिम मुद्दती निक्षेप’ योजना



टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले मुद्दती अवधिको समाप्तीमा न्यूनतम मौज्दात पाँच लाख रुपैयाँमा ९ प्रतिशतको आकर्षक ब्याजदर प्राप्त गर्न सक्नेछन् । साथै बैंकले आफ्नो ग्राहकहरुका लागि उक्त मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा प्रदान गर्ने ब्यवस्था पनि गरेको छ ।

थप जानकारीको लागि बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । साथै, बैंकको वेबसाईट www.tdbl.com.np मार्फत पनि जानकारी लिन सकिने बताइएको छ ।
 

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
New Baneshwor ,Kathmandu, Nepal
Tel: 977-1-4485480, 977-1-4487071, 977-1-4487072
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT :
TDBLNPKA
E-mail : info@tdbl.com.np