टुरिजम बैंकको ‘१९९ दिने स्वर्णिम मुद्दती निक्षेप’ योजना

टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले मुद्दती अवधिको समाप्तीमा न्यूनतम मौज्दात पाँच लाख रुपैयाँमा ९ प्रतिशतको आकर्षक ब्याजदर प्राप्त गर्न सक्नेछन् । साथै बैंकले आफ्नो ग्राहकहरुका लागि उक्त मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा प्रदान गर्ने ब्यवस्था पनि गरेको छ ।
थप जानकारीको लागि बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । साथै, बैंकको वेबसाईट www.tdbl.com.np मार्फत पनि जानकारी लिन सकिने बताइएको छ ।
Media Center
Forex Exchange
Currency | Unit | Buying | Selling |
---|---|---|---|
USD | 1 | 105.40 | 106.00 |
EUR | 1 | 129.68 | 130.99 |
GBP | 1 | 148.06 | 149.56 |
CHF | 1 | 107.79 | 108.88 |
As per 20 Apr 2018 View All |
*Above Deno. 50 & Other Documents