Fifth Anniversery Event

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको पाँचौं बर्ष पुरा गरी छैठौं बर्ष प्रवेशको अवसर पारेर नेपाल सरकारकामुख्य सचिव श्री लिलामणि पौडेलज्यूको गरिमामय उपस्थितिमा काठमाण्डौंको पर्यटन केन्द ठमेल क्षेत्रमासरसफाई कार्यक्रमतथा रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । उक्तकार्यक्रममा टुरिजम् डेभलपमेन्ट बैंकको सञ्चालक समितिका अध्यक्षप्रा.डा. पुष्पराज कडेंलज्यूएवं सञ्चालक समितिकासदस्यहरु, बैंककाप्रमुखकार्यकारी अधिकृत श्री महेश शर्मा ढकाल, बैंकका संस्थापक शेयरधनीहरु, पर्यटन संग सम्बद्ध बिभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरु, बैंकको कर्पोरेट कार्यालय एवं काठमाण्डौं उपत्यका भित्रका शाखाहरुका कर्मचारीहरु तथा ठमेल क्षेत्रका व्यवसायीहरुको समेत सक्रिय सहभागिता रहेको थियो । मुख्य सचिवपौडेलको सरसफाई सम्बन्धी मन्तव्यबाट शुरु भएको कार्यक्रममा ठमेल क्षेत्रको सरसफाई र तत्पश्चात नेपाल रेडक्रस सोसाइटिको सहयोगमा रक्तदान कार्यक्रम गरेर समापन भएको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत करीब ६० जनाले रक्तदान गर्नु भएको थियो ।



 

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np